काठमाण्डु,३ माघ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपाली जनताले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिने बताएका छन । आज मंगलबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन । उनले गरिब नेपालीसमेतले स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरिने बताएका छन । पदबहाली कार्यक्रममा...
काठमाण्डु,३ माघ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । आज मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका छन । कुल ११० संसद सदस्यीय रहेको बागमती प्रदेशमा उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् । संविधानको...
काठमाण्डु,३ माघ– २३ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री समेत चार जना मन्त्री बनेका छन् । नेकपा (एमाले)बाट विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन् । जसमा लिङ्देनको वरीयता उपप्रधानमन्त्रीको सबैभन्दा पुछार अर्थात चौथो नम्बरमा...
काठमाण्डु,३ माघ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ५ माघमा विश्वासको मत लिने भएका छन् । २७ पुसमा ५८ जना प्रदेश सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव...
काठमाण्डु, ३ माघ -प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्डले उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अस्पतालमा भेटेका छन्। मंगलबार प्रचण्डले पुनलाई ललितपुरको सुमेरू अस्पतालमा पुगेर भेटेका हुन्। प्रधानमन्त्री अस्पतालमा पुगेर पुनको स्वास्थ्य अवस्था बारे बुझेका बतायको छ।नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत...
काठमाण्डु,३ माघ– पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् । आज (मंगलबार) पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन । उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने पनि बताएका छन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल...
काठमाण्डु,३ माघ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । ४ मंसिरमा भएको निर्वाचनमा खनाल काठमाण्डु–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय स्वतन्त्र...
पाल्पा,३ माघ– पाल्पाको रैनादेवी छहरा गाउँपालिका – ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा ६० वर्षका वेदबहादुर बलाल रहेका छन । सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर बलालको मृत्यु भएको पाल्पा प्रहरीले बताएको...
काठमाण्डु,३ माघ– सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्मा ४ मंसिरमा भएको निर्वाचनमा दाङ–२ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि...
काठमाण्डु,३ माघ– आज (मंगलबार) नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत...
काठमाण्डु,३ माघ– उपप्रधा एवं ऊर्जामन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा चार उपप्रधानन्त्री...
नुवाकोट,३ माघ– नुवाकोटमा आफ्नै दाइको हत्या गरेको अभियोमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङ रहेका छन । ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा तामाङलाई सोमबार दिउँसो प्रहरीले...