काठमाण्डु,१४ चैत– मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला आज मंगलबार नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका छन् । पूर्व प्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं...
ताप्लेजुङ,१४ चैत– ताप्लेजुङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङ रहेका छन । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको...
कैलाली,१४ चैत– एमाले नेता डा. भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने सक्ने बताएका छन । उनले एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने बताएका छन । उनले त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने बताएका छन ।...
एजेन्सी– अमेरिकाको एक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तीन बालकालिका छन् । उनीहरुको सबै ९ वर्ष मुनिका छन् । अन्य तीन जनामा स्कुल प्रमुख, एक शिक्षिका र सुरक्षा गार्ड रहेको बीबीसीले जनाएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा...
चितवन, १४ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आफ्नो दल सरकारमा जानु समयको माग भएको बताएका छन् । उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले पत्रकारहरूसँग कुरा गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए । सरकार निर्माणमा रास्वपाको दायित्व...
काठमाण्डु, १४ चैत– मन्त्रिपरिषद विस्तार र सरकारको साझा न्युनतम कार्यक्रमबारे छलफल गर्न सत्ता सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । यसअघि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
गुल्मी, १३ चैत– एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यकर्ता उत्ताउलो बन्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीद्वारा सञ्चालित ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा ओलीले उत्ताउलो नबन्न कार्यकर्तालाई निर्देशन दिए । एमालेका नेता कार्यकर्ता उत्ताउलो नभई गंगा नदीजस्तै...
काठमाण्डु, १३ चैत–नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार सोमबार एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण...
काठमाण्डु, १३ चैत– पछिल्लो २४ घण्टामा थप ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाले बताएको छ । सङ्क्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर परीक्षण गर्दा...
काठमाण्डु, १३ चैत– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सरकारको ध्यानाकर्षण गराउन काठमाण्डु आएका मिटर व्याज पीडितलाई शान्तिबाटिककामा धर्नामा बस्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साहले सोमबार यस्तो आग्रह गरेका हुन् । यसअघि खुलामञ्च प्रवेश गर्न खोज्दा उनीहरुलाई महानगर प्रहरीले गेटैमा...
काठमाण्डु, १३ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन । आज (सोमबार) मिसन ग्रासरुट अभियानको क्रममा गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने, ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति,...
काठमाण्डु, १३ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वैशाख मा उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज (सोमबार) बसेको राप्रपाको पदाधिकारी बैठकले तनहुँ १ , बारा २, र चितवन २ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी...