काठमाण्डु, १५ चैत– ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न...
काठमाण्डु, १३ चैत– मन्त्रालय भागबण्डा गर्न बसेको सत्तारुढ घटकको बैठक बिनानिस्कर्ष सकिएको छ । मन्त्रालय भागबण्डाबारे सहमति जुटाउने प्रयासमा सत्तारुढ १० दलका शीर्ष नेताको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले दलहरुबीच भागबण्डामा कुरा मिल्न नसकेको...
काठमाण्डु, १३ चैत– काँग्रेसले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने भएको छ । सभापति शेरबहादुर देउवाले महतलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका हुन् । अर्थमन्त्रीमा उपसभापति पूर्णबहादुर खड्काको पनि दाबी थियो । देउवाले खड्कालाई उपप्रधानसहित रक्षामन्त्रीमा सिफारिस गरेको बालुवाटार श्रोतले जनाएको...
काठमाण्डु,१४ चैत– पछिल्लो २४ घण्टामा देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क गत...
पाल्पा,१४ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन । उनले विघटनबाटै शुद्धीकरणको अभियान सुरु गरेको बताएका छन ।‘ मिसन ग्रासरुट’ अभियान अन्तरगत आज (मंगलबार) पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन...
काठमाण्डु,१४ चैत– कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल्लो वरियतामा राख्न नहुने बताएका छन । उनले उक्त प्रस्ताव संविधान विपरीत भएको बताएका छन । संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथिको मर्यादाक्रममा राखेको भन्दै, ‘अन्य लोकतान्त्रिक...
काठमाण्डु,१४ चैत– सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । ती मन्त्रीले...
काठमाण्डु,१४ चैत–ललितपुरको महांकाल गाउँपालिका १ बुखेल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका छन । सथै दुर्घटना परी...
काठमाण्डु,१४ चैत– बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सुरु भएको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन । गत १० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्युनतम...
काठमाण्डु,१४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग सरकारले पुरा गर्नैपर्ने बताएका छन । आज (मंगलबार) बानेश्वर पुगेर पीडितहरूलाई भेट्दै उनले यस्तो बताएका हुन । खनालले भने, ‘तपाईंहरूका माग जायज छन् । तपाईंहरुमाथि...
काठमाण्डु,१४ चैत– विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएकान छन । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप...
काठमाण्डु,१४ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन । आज (मंगलबार) बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । खतिवडाले...