काठमाण्डु,१५ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन । आज (बुधबार) बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । ओलीले टेलिभिजनकै सूचना र समाचार...
काठमाण्डु,१५ चैत सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन । आज (बुधबार) काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले...
काठमाण्डु,१५ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन । आज (बुधबार) न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...
काठमाण्डु,१५ चैत– प्रतिनिधि सभाको आज बसको बैठकमा सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् । सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ...
काठमाण्डु,१५ चैत–कांग्रेस सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन । आज (बुधबार)_ प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाण्डु आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको...
काठमाण्डु,१५ चैत– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर प्रश्न गरेका छन् । मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको उनले बताएका छन ।...
मोरङ ,१५ चैत– प्रहरीले मोरङको रंगेलीबाट २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय र एक जना नेपाली रहेका छन । पक्राउ पर्नेमा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह सहित ५ जना रहेका...
काठमाण्डु,१५ चैत– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय पाउने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो । गृह मन्त्रालय नेकपा माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित...
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यालय आलोकनगरमा आज बुधबार दिउँसो साढे १ बजे बस्नेगरी नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं...
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं...
काठमाण्डु,१५ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार अब ५ वर्षनै टिक्ने बताएका छन । काठमाण्डु महानगरको आयोजनामा आज बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए । बालेनलाई...
काठमाण्डु,१५ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन । आज (बुधबार)देखी काठमाण्डु महानगरको आयोजनामा सुरु भएकको न्यायिक सम्मेलनमा उनले यस्तो बताएका हुन । मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो...