काठमाण्डु,१५ चैत– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको दलको बैठक प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा दोस्रो पटक जारी । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल...
काठमाण्डु,१५ चैत– पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका...
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीबाट पार्टी उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने पक्का भएको छ । आज बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी गर्न छाडेका छैनन् ।...
काठमाण्डु,१५ चैत– प्रहरीले अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाइ काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी...
काठमाण्डु,१५ चैत– प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरूमाथि प्रश्न उठेको बताएका छन । आज (बुधवार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्त्व नदिएको बताएका छन ।...
काठमाण्डु,१५ चैत– नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । आज (बुधवार) बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन । उनले भने, ‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ...
काठमाण्डु,१५ चैत– प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका छन् । आज (बुधवार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । सिंहले मिटरब्याजको जड साहु नभएर नै सरकार भएको बताएका छन । उनले भने, ‘ मिटरब्याजी पीडितहरु...
काठमाण्डु,१५ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन । आज (बुधबार) बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । ओलीले टेलिभिजनकै सूचना र समाचार...
काठमाण्डु,१५ चैत सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन । आज (बुधबार) काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले...
काठमाण्डु,१५ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन । आज (बुधबार) न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका...
काठमाण्डु,१५ चैत– प्रतिनिधि सभाको आज बसको बैठकमा सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् । सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ...
काठमाण्डु,१५ चैत–कांग्रेस सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन । आज (बुधबार)_ प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले राज्यले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक पटक काठमाण्डु आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको...