काठमाण्डु,१६ चैत– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने पक्का भएको छ । आज बिहिबार बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् । नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको बताएका छन । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको...
काठमाण्डु,१६ चैत– गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता जारी । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी रहेका छन । संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन...
काठमाण्डु,१६ चैत– कांग्रेसले १० वैशाखमा तनहुँ–१ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराई लाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघिका प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल...
काठमाण्डु,१६ चैत– कांग्रेसले १० वैशाखमा चितवन–२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् । यसअघिका...
काठमाण्डु,१६ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन । आज बिहिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताएका...
काठमाण्डु,१६ चैत– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन । हिजो (बुधबार) भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी...
काठमाण्डु,१६ चैत– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ । बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरुले जानकारी दिएका छन । सोमबार मात्रै...
काठमाण्डु,१५ चैत– आज बालुवाटारमा बसेको दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ । आज (बुधवार) अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी...
काठमाण्डु,१५ चैत– बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । आज बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन । उनले भने, भोलि...
काठमाण्डु,१५ चैत– आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन । आज (बुधबार)को संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक...
काठमाण्डु,१५ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ, ‘...
काठमाण्डु,१५ चैत– कांग्रेस उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको...