केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुन्छ: बालेन

२०७९ चैत १५ गते १३:११

काठमाण्डु,१५ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन । आज (बुधबार)देखी काठमाण्डु महानगरको आयोजनामा सुरु भएकको न्यायिक सम्मेलनमा उनले यस्तो बताएका हुन । मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो...

भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छषद् विस्तार हुन्छ: नेता लेखक

२०७९ चैत १५ गते १२:३३

काठमाण्डु,१५ चैत– कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भोली (बिहीबार) एक चरणको मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन । आज (बुधबार) प्रधानमन्त्री को सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका छन...

माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश

२०७९ चैत १५ गते १२:२५

काठमाण्डु,१५ चैत– माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टीमा प्रवेश गरेको उनले बताएका छन । आज बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । ४ मंसिरमा...

पशुपति मन्दिर परिसरमा प्लाष्टिक निषेध

२०७९ चैत १५ गते १२:११

काठमाण्डु,१५ चैत– पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषले आज (बुधबार) एक सूचना प्रकाशित गर्र्दै यस्तो बताएको हो । कोषले प्रकाशित गरेको सुचनामा भनिएको छ...

मिटरब्याजी पीडितको माग सरकारले पूरा गर्नुपर्छ: खनाल

२०७९ चैत १५ गते ११:२२

काठमाण्डु,१५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाण्डु आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । उनले मिटरब्याज...

प्रतिनिधिसभा बैठक बस्दै

२०७९ चैत १५ गते ११:१५

काठमाण्डु,१५ चैत– आज बुधबार सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

२०७९ चैत १५ गते ११:०९

काठमाण्डु,१५ चैत–बालुवाटारमा सत्ता गठबन्धनको बैठक जरी छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा जारी बैठकमा मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको तयारी रहेको छ । हिजो (मंगलबार) बेलुका बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल...

आज चैते दसैं

२०७९ चैत १५ गते ८:२७

काठमाण्डु, १५ चैत– आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा आज नेपालीले चैते दसैं पर्व मनाउँदैछन् । असोज–कात्तिकमा बडादसैं र चैतमा चैते दसैं मनाउने प्रचलन छ । चैते दसैंका अवसरमा घरघरमा तथा...

आमाछोरा मिलेर रेशमको हत्या

२०७९ चैत १५ गते ८:२०

दाङ, १५ चैत– दाङको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा एक जनाको हत्या भएको छ । मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको...

स्वास्थ्य मन्त्रालयको चेतावनीः कोरोना संक्रमणलाई बेवास्ता नगर्नुस्

२०७९ चैत १५ गते ८:१७

काठमाण्डु, १५ चैत– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी...

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

२०७९ चैत १५ गते ८:११

काठमाण्डु, १५ चैत– ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न...

सत्तारुढ १० दलको बैठकः मिलेन मन्त्रालय भागबण्डा

२०७९ चैत १४ गते १९:२७

काठमाण्डु, १३ चैत– मन्त्रालय भागबण्डा गर्न बसेको सत्तारुढ घटकको बैठक बिनानिस्कर्ष सकिएको छ । मन्त्रालय भागबण्डाबारे सहमति जुटाउने प्रयासमा सत्तारुढ १० दलका शीर्ष नेताको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले दलहरुबीच भागबण्डामा कुरा मिल्न नसकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us