भैरहवा उड्न लागेको बुद्धको जहाज धावनमार्गमै रोकियो

२०७९ चैत १३ गते १७:५५

काठमाण्डु, १३ चैत– काठमाण्डुबाट भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाजमा समस्या देखिएको छ । जहाजको इण्डिटरमा समस्या देखिएपछि चालक दलका सदस्यले जहाज धावनमार्गबाटै फर्काएका छन् । धावनमार्गमा केही समय गुडिसकेको जहाजमा अचानक इण्डिकेशनमा समस्या भएपछि उडान रद्ध गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको...

नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ चैत १३ गते १७:४९

काठमाण्डु, १३ चैत– काठमाण्डुको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा४५प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर...

म गृहमा जाने निर्णय भएको छैन: मन्त्री श्रेष्ठ

२०७९ चैत १३ गते १७:३७

काठमाण्डु, १३ चैत– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृह मन्त्रालयको जिम्मेवारी लिएर जाने विषयमा कुनै निर्णय नभएको बताएका छन । आज (सोमबार) आफ्नो तीन महिना तीन दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले...

मिटरब्याजी पीडितलाई खुलामञ्चमा महानगरको भोटेताल्चा

२०७९ चैत १३ गते १७:३१

 काठमाण्डु, १३ चैत– काठमाण्डु महानगरपालिकाका नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोकेका छन । विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाण्डु आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमानै रोकिदिएको हो । त्यसपछि मिटरब्याज...

उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने

२०७९ चैत १३ गते १७:१४

काठमाण्डु, १३ चैत– एमालेले आगामी वैशाख १० मा चितवन २, बारा २ र तनहुँ १ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । १० वैशाखमा चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ । तनहुँ...

इम्बोस्ड प्लेट नेपालीमा लेख्छौं: मन्त्री श्रेष्ठ

२०७९ चैत १३ गते १६:३७

काठमाण्डु, १३ चैत– उपप्रधान एवं एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा ९देवनागरी लिपी०मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बताएका छन । आज (सोमबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित ठेकेदार सँग छलफलमा रहेको बताएका...

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक हो: सभामुख

२०७९ चैत १३ गते १६:१२

काठमाण्डु, १३ चैत– सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक भएको बताएका छन । आज सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका...

देश जहाँ छोयो त्यहीँ फाटेको छ: मन्त्री किराती

२०७९ चैत १३ गते १५:५९

काठमाण्डु, १३ चैत– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचे भन्दा फरक रहेको बताएका छन । आज (सोमबार) काठमाण्डुमा आयोजित ६२ औँ रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । किरातीले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताएका...

३ देखि ७ दिनभित्रै सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं: मन्त्री श्रेष्ठ

२०७९ चैत १३ गते १५:२३

काठमाण्डु, १३ चैत–उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन । आज (सोमबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले ८ महिनापछि यस्तो...

नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ चैत १३ गते १५:१४

काठमाण्डु, १३ चैत– काठमाण्डुको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन । शङ्खरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट तामाङको गएराति मृत्यु...

कोशी प्रदेश नामकरणको निर्णयलाई स्वीकार गर्न कोशी प्रदेशका चार ठूला दलको अपील

२०७९ चैत १३ गते १५:०१

काठमाण्डु, १३ चैत– कोशी प्रदेशका प्रमुख ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न आग्रह गरेका छन । नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि कोशी प्रदेशका प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई...

 प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

२०७९ चैत १३ गते १४:२३

काठमाण्डु, १३ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी एक कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us