दाङ,२ माघ–दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका९१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् । सोमबार बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४...
ऐजेन्सी- अफगानिस्तानमा एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। उनलाई काबुलस्थित आफ्नै घरमा अज्ञात समूहले गोली हानेको समाचार संस्था रोयटर्स ले जनायको छ । आइतबार भएको उक्त घटनामा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते...
काठमाण्डु,२ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् । दुई नेताबीच घेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन । सभामुखको निर्वाचनका लागि मंगलबार...
काठमाण्डु,२ माघ–तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता भएको छ । हिजो (आइतबार) नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भई गाभ्ने...
काठमाण्डु,२ माघ–नेकपा माआवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् । साथै उनले नेपालको स्थायित्व,...
काठमाण्डु, २ माघ– पोखराको सेती नदी खोंचमा आइतबार यति एअरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा निधन भएकाहरुको शव परिवारको जिम्मा लगाइने भएको छ । सनाखत भएकाहरुको शव आज परिवारको aजिम्मा लगाइने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले...
काठमाण्डु, २ माघ– यति एअरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरेको छ । पोखराको सेती नदी खोँचमा हिजो यतिको एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको ज्यान गएको थियो । चार जना अझै हराइरहेका छन् । दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना...
काठमाण्डु, २ माघ– पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा हराइरहेका चार जनाको बिहानैदेखि खोजी जारी छ । दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । आइतबार साँझ अबेरसम्म ६८ जनाको शव भेटिएको थियो । चार जना अझै बेपत्ता छन् ।...
काठमाण्डु, २ माघ– पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक व्यक्त गर्न सरकारले आज शोक बिदा दिएको छ । विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज एक दिन देशभर शोक बिदा दिने निर्णय गरेको थियो । यतिको विमान दुर्घटनामा ६८ जनाको...
काठमाण्डु, २ माघ– काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा दिल्ली गएकी छन् । उनी फलोअप उपचारका लागि आइतबार दिल्ली उडेको देउवाको सचिवालयले जनाएको छ । यसअघि उनको मेरुदण्डको शल्यक्रिया भारतमै गरिएको थियो । श्रोतका अनुसार आरजुले भारत बसाइका क्रममा राजनीतिक भेटवार्तासमेत गर्नेछिन्...
नुवाकोट, २ माघ– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार भएको कार्यक्रममा महतले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ। तर, नेपाली कांग्रेसले छिट्टै...
काठमाण्डु,१ माघ– पोखरामा भएको जहाज दुर्घटनाप्रति चिनियाँ राजदूतले दुःख व्यक्त गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको ट्विटरमार्फत उल्लेख गर्दै दुःख व्यक्त गरेका छन । उनले ट्विट गर्दै लेखेका छन्, ‘यस दुस्खद् घडीमा हाम्रो विचार नेपाली जनताको साथमा...