नागरिक उड्डयन प्राधिकरणले भन्यो: पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु

२०७९ माघ १ गते १४:४३

काठमाण्डु,१ माघ– नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको बताएको छ । विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना...

प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

२०७९ माघ १ गते १४:२३

काठमाण्डु,१ माघ– नेकपा माओवादी केन्द्रका एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन । आज आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुको उद्दार कार्य चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने...

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

२०७९ माघ १ गते १४:११

काठमाण्डु,१ माघ– कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ विजयी भएकी छिन् । प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्र को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।...

केपी ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

२०७९ माघ १ गते १३:३९

काठमाण्डु,१ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो । यो खबरले अत्यन्त...

दुर्घटनाग्रस्त विमानमा ११ जना विदेशी नागरिक सवार , ३ बालबालिका

२०७९ माघ १ गते १३:२८

काठमाण्डु, १ माघ- काठमाण्डु बाट ७२ जना यात्रु लीयर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजमा ११ जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना छ । यस्तै जाहाजमा ३ जना बालबालिका थिय। जाहाज पोखराको सेती खोंचमा दुर्घटना भएकोहो। हल सम्म दुर्घटनास्थलबाट ३६ जनाको...

प्रधानमन्त्री प्रचण्डद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

२०७९ माघ १ गते १३:२३

pakकाठमाण्डु,१ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ...

दुर्घटनास्थलबाट हालसम्म् ३६ जनाको शव निकालियो

२०७९ माघ १ गते १३:१४

काठमाण्डु, १ माघ -आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको शव निकालीयको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...

प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाए

२०७९ माघ १ गते १३:०८

काठमाण्डु,१ माघ– काठमाण्डुबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न...

विमान दुर्घटनाको खबर पायपछी प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थल पुगे

२०७९ माघ १ गते १३:०५

काठमाण्डु, १ माघ- आइतबार पोखरामा यति एयरलाइन्सको जहाज पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त भयको सुचना पछी प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने घटनाबारे विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर...

पोखरामा भयको जहाज दुर्घटनामा घटनास्थलबाट हालसम्म् ३२ जनाको शव निकालियो

२०७९ माघ १ गते १२:२७

काठमाण्डु ,१ माघ- आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार दुर्घटना स्थलबाट हाल सम्म ३२ जनाको शव निकालिएको हो । काठमाण्डु बाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका...

पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

२०७९ माघ १ गते १२:२७

एजेन्सी–पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि पेरु सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ । प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएको बताइएको छ । ३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न...

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

२०७९ माघ १ गते १२:२१

पाल्पा,१ माघ–पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णुबहादुर थापा रहेका छन । माथागढी–१ अगाहा खोलामा माछा मार्नेक्रममा थापाको मूत्यु भएको हो ।शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us