पोखरा, ३० पुस–गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धितालले शपथलिएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै निवास सिमलचौरमा एककार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा...
काठमाण्डु, ३० वैशाख–कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरूको अखडा बनेको बताएका छन् । पत्रकार रामकृष्णभण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष बिमोचन कार्यक्रममा शनिबार थापालेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा केपी ओलीप्रति संकेत गर्दै उक्त टिप्पणी गरेका हुन् । ‘नेपालको राजनीति कस्तो भयो...
काठमाण्डु, ३० पुस– घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनित भएका छन् । शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको हो । गत २३ असोजमा एमाले छाडेका भुसाल शुक्रबार समाजवादी प्रवेश गरेका थिए । उनले ४ मंसिरको निर्वाचनमा रुपन्देही–१ बाट...
काठमाण्डु, ३० पुस–सरकारलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री लिएर पार्टी सरकारमा सहभागी हुन लागेको लोसपा प्रवक्ता केशव झाले जानकारी दिए । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । २६ पुसमा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
कावासोती, ३० पुस– निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए । आयोजना सुरू भएको ४७ महिनापछि कालोपत्रको...
चितवन,२९ पुस– चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतो रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महतोको घटनास्थलमै मृत्य भएको हो । यस्तै दुर्घटनामा परि एक जना घाइते भएका...
काठमाण्डु,२९ पुस– मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन गरेको हो । मधेश प्रदेशमा एकीकृत समाजवादी पार्टीको सात संसद रहेको छन ।...
काठमाण्डु,२९ पुस– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एकपटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो माग गरेका हुन । पाण्डेले सरकारी कार्यालयमा...
काठमाण्डु,२९ पुस– प्रहरीले सिन्धुलीबाट एक किलो गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय धन कुमार वाइबा रहेका छन । वाइबालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित प्रहरीले पक्राउ गरेको हो । सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा...
काठमाण्डु,२९ पुस– पूर्वएमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गरएका हुन । राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ...
काठमाण्डु,२९ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्रप्त गरेका छन । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । यस्तै कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।...
काठमाण्डु,२९ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लेसपा नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत भइसकेको छ । प्रधानमन्त्री...