पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

२०७९ माघ १ गते १२:२७

एजेन्सी–पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि पेरु सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ । प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएको बताइएको छ । ३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न...

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

२०७९ माघ १ गते १२:२१

पाल्पा,१ माघ–पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णुबहादुर थापा रहेका छन । माथागढी–१ अगाहा खोलामा माछा मार्नेक्रममा थापाको मूत्यु भएको हो ।शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते...

पोखरामा दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

२०७९ माघ १ गते १२:०३

काठमाण्डु, १ माघ -आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । १०ः ३३ मा काठमाण्डु बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। जहाज अवतरणका क्रममा रहेको जहाज...

राष्ट्रपति भण्डारी आज सुनसरी जाँदै

२०७९ माघ १ गते १२:०३

काठमाण्डु,१ माघ– राष्ट्रपति विद्यादेवी भण्डारी आज आइतबार सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाने भएकी छन । आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनी केहीबेरमा काठमाण्डुबाट...

बोडेमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

२०७९ माघ १ गते ११:४८

काठमाण्डु,१ माघ–भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ मा बोडेमा आगलागी हुँदा १५ लाख नगद बराबरको क्षति भएको छ । शनिवार साँझ बोडे पेट्रोल पम्प ओरालोमा रहेको नवदुर्गा पेपर फ्याक्ट्रीमा आगो लागेको भएको थियो ।अण्डाको क्रेट बनाउने सो फ्याक्ट्रीमा आगलागीबाट करिब १५ लाखको क्षति भएको जिल्ला प्रहरी...

६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुरंघटनाग्रस्त

२०७९ माघ १ गते ११:४५

काठमाण्डु, १ माघ -काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भयको हो। दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको बतायको...

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ माघ १ गते ९:०३

रोल्पा, १ माघ– रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गंगादेव गाउँपालिका–४ सिस्नेमा शनिबार साँझ रा१त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय अमर वलीको मृत्यु भएको हो । प्रहरीका अनुसार गंगादेव–७ तिम्लेका बासिन्दा वली ट्याक्टरका चालक हुन् । ट्याक्टर गंगादेव–७...

सरकारले तीव्र गतिमा विकासको काम गर्नुपर्छः उपराष्ट्रपति

२०७९ माघ १ गते ८:५८

काठमाण्डु, १ माघ– उपराष्ट्रपति नन्दबहादुर पुनले संघीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् । ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघे संक्रान्ति र माघी पर्वको शुभकामना व्यक्त गर्दै संघीय र...

जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने गरी काम गर्छुः प्रचण्ड

२०७९ माघ १ गते ८:५२

काठमाण्डु, १ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालको साझा पहिचान भएको बताएका छन् । थारू र मगर समुदायको चाड माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश...

पर्वहरुले नेपाललाई विश्वमा चिनाउन भूमिका खेलेका छन्ः राष्ट्रपति

२०७९ माघ १ गते ८:४५

काठमाण्डु, १ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका पर्वहरुले मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर...

झापाको दमकमा भीषण आगलागी

२०७९ माघ १ गते ८:३२

झापा, १ माघ– झापाको दमकमा भीषण आगलागी भएको छ । दमक नगरपालिका–६ नमुना मार्गमा आगलागी भएको हो । राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगलागीका कारण आसपासका अरु ५ पसलसमेत जलेका छन् । दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारूण यन्त्र, प्रहरी र स्थानीय...

प्रचण्ड भारत जॉदै

२०७९ पुष ३० गते २१:५३

काठमाण्डु, ३० पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभारत भ्रमणमा जाने भएका छन् ।                    शनिबार सरकारी निवास बालुवाटारमा सन्चारमाध्यमका सम्पादकहरुसंगको भेटमा उनले आफू छिट्टै भारत भ्रमणमा जानलागेको बताए ।                     ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us