६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुरंघटनाग्रस्त

काठमाण्डु टुडे २०७९ माघ १ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, १ माघ -काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भयको हो। दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको बतायको छ। जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us