गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

२०७९ पुष २९ गते १५:४०

 काठमाण्डु,२९ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्रप्त गरेका छन । एमालेका २१,नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् । प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै...

ओली सिद्धान्त र ओलीवादका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्यो: घनश्याम भुसाल

२०७९ पुष २९ गते १५:२१

काठमाण्डु,२९ पुस– पूर्वएमाले नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरेका छन् । आज (शुक्रबार) काठमाण्डुको एक होटलमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका छन । भुसालले एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा...

रेशम चौधरीलाई तत्काल रिहा गरियोस्: पूर्वमन्त्री जितेन्दनारायण देव

२०७९ पुष २९ गते १५:०४

काठमाण्डु,२९ पुस– काँग्रेस सांसद एवं पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई तत्काल रिहाई गर्न सरकारसँग माग गरेका छन । आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले टीकापुर घटना राजनीतिक घटना भएकाले...

क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्छ: अधिवक्ता घिमिरे

२०७९ पुष २९ गते १४:३७

काठमाण्डु ,२९ पुस– अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्ने बताएका छन । शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली...

२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

२०७९ पुष २९ गते १४:३७

काठमाण्डु ,२९ पुस- बलात्कार आरोप लागेका क्रिकेटर पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । शुक्रबार उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन । अब मुद्दाको बाँकी प्रक्रिया सन्दीपले...

बागमती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित

२०७९ पुष २९ गते १४:२५

काठमाण्डु ,२९ पुस– बागमती प्रदेशको सभामुख पदमा गठबन्धनका साझा उम्मेदवार भुवन पाठक विजयी भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक विजयी भएका हुन । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत प्रप्त गरेर विजयी भएका छन भनेख...

कारागारबाट निकालिए सन्दीप लामिछाने

२०७९ पुष २९ गते १४:१८

काठमाण्डु ,२९ पुस– बलात्कार आरोपी २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डु लगिएको छ । आज (शुक्रबार) केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि उनलाई अदालत लगिएको हो । उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित...

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

२०७९ पुष २९ गते १३:३२

काठमाण्डु ,२९ पुस– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । यादवल आज शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच पद तथा गोपनियताको शपथ लिएका हुन् । यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि आजै नै शपथ लिएका...

माओवादी केन्द्रबाट महिन्द्र ,रेखा र सुदन मन्त्री बन्दै

२०७९ पुष २९ गते १३:२०

काठमाण्डु ,२९ पुस– नेकपा (माओवादी केन्द्र)ले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ...

भाषण कम र काम धेरै गरेर देखाउँछु: प्रधानमन्त्री प्रचण्ड

२०७९ पुष २९ गते १३:०७

काठमाण्डु ,२९ पुस- नेकपा माओवादी केन्द्रका अध्क्षय एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । आज नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा व्यकत गरेका हुन। आफ्नो यो कार्यकाललाई ठूलो...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै

२०७९ पुष २९ गते १२:५०

काठमाण्डु ,२९ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज शुक्रबार विश्वासको मत लिँदैछन् । २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिन कार्यसूची तय भएको छ । ६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा संसदको सबै भन्दा ठुलो दल कांग्रेससँग...

बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरु

२०७९ पुष २९ गते १२:३२

काठमाण्डु ,२९ पुस– बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरु भएको छ । सभामुखका लागि शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने गर्ने तय भएपनि बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदका लागि प्रदेशसभाको बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us