काठमाण्डु ,२९ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रका २ र नेकपा एमालेका १ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका...
काठमाण्डु, २९ पुस- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज धरौटी रकम बुझाएर रिहा हुँदैछन्। बिहीबार उच्च अदालत पाटनले केही सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।यसअघी काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो। तर काठमाण्ड जिल्ला अदालतको...
पाल्पा,२९ पुस– पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामी रहेका छन । हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर...
झापा,२९ पुस– झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मूत्यु हुनेमा ७२ वर्षीय तुलसा दाहाल रहेका छन । गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दिउसो ३ बजे...
मकवानपुर, २९ पुस– मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीका धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका रुपेश तामाङ रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका निरीक्षक कृष्णराज ढकालले धर्मराजको घटनास्थलमै तथा...
काठमाण्डु, २९ पुस– पूर्वएमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । भुसाललाई आज अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी प्रवेशका लागि नयाँबानेशवरस्थित अर्याल होटलमा अपराह् २ बजे...
पाल्पा,२८ पुस– पाल्पामा भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेकी छिन । बिहीबार दिउँसो गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्बरको बसको ठक्कर दिंदा विश्वकर्माको मृत्यु भएको हो । तानसेन...
काठमाण्डु,२८ पुस– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको...
काठमाण्डु,२८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि...
काठमाण्डु,२८ पुस– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शर्मा बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।...
त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि पार्टी प्रवेश कार्यक्रम तय गरेको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको छ । ४ मङ्सिर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचन टिकट नपाएपछि रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाल...
काठमाण्डु,२८ पुस– कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । आाज (बिहीबार) बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो । कांग्रेस सहमहामन्त्री बद्री पाण्डे भने, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा...