काठमाण्डु ,२८ पुस- बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपयाले बढेको छ। यस्तै आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३...
काठमाण्डु,२८ पुस– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । रावलले ४:० बजे शपथसँगै सानो आकारको मन्त्री मण्डल पनि बनाउने तयारी सुरु गरेका छन् । उनले एमालेबाट १ र नेकपा माओवादी केन्द्रबाट १ जना गरी दुई जना मन्त्री आजै नियुक्त...
काठमाण्डु,२८ पुस– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश नभई कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज (बिहिबार) भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको पनि...
काठमाण्डु २८ पुस दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भयका छन। उनीहरुको अवस्था गम्भीर छ। दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो। मध्यराति साढे १२...
काठमाण्डु,२८ पुस– चितवन राष्ट्रिय निकुञ्जमा एकसिगें गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको छ ।...
काठमाण्डु,२८ पुस– प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । आज बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन । सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री...
काठमाण्डु,२८ पुस– एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । हिजा (बुधबार) बसेको सञ्चालक समितिको बैंठकले यस्तो निर्णय गरेको हो । आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता...
काठमाण्डु,२८ पुस– प्रहरीले कैलालीबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमागौरीगंगा नगरपालिका–९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवा र सोहि नगरपालिका–४ बस्ने राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायत रहेका छन । देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
काठमाण्डु,२८ पुस– मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएका छन । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल बताइएको छ । ११ पुसमा पदभार ग्रहण गरेलगत्तै...
काठमाण्डु, २८ पुस– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । जमकट्टेल प्रधानमन्त्री भेट्न बिहीबार बिहान सरकारी निवास बालुवाटार पुगेका थिए । त्यस क्रममा दुई जनाबीच एक आपसमा बधाई साटासाट भएको थियो । माओवादी बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेलले...
काठमाण्डु, २८ पुस– प्रतिनिधिसभाबाट भारी विश्वासको मत प्राप्त गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एक/दुई दिनभित्रै प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् । गत १० पुसमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले...
काठमाण्डु, २८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा काँग्रेससँग कुनै गोप्य सहमति नभएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग बुधबार उनकै निवास बालकोटमा भएको भेटमा प्रचण्डले काँग्रेससँग अपारदर्शी प्रकारको कुनै सहमति नभएको प्रष्टीकरण दिएका हुन् । काँग्रेसले चमत्कारिक रुपमा विश्वासको...