काठमाण्डु, २७ पुस– नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलब एक र २०२३÷०२४ मा चार दशमलब नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । विश्व बैंकको अघिल्लो...
काठमाण्डु,२७ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले बताएका छन । ६० प्रदेश सभा सदस्यको समर्थनसहित कार्की आइतबार कार्की मुख्यमन्त्री...
पर्सा ,२७ पुस– पर्सामा निसास्सिएर बुधबार राति दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । मूत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–२२...
काठमाण्डु,२७ पुस– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा...
काठमाण्डु,२७ पुस– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ४० प्रदेश सभा सदस्य रहेको जना कर्णाली प्रदेश...
एजेन्सी – पेरुमा सरकार विरोधी प्रदर्शनमा प्रदर्शनकारीले एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरेका छन। एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो...
काठमाण्डु,२७ पुस– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । लामिछानले फौजदारी मुद्दाका आरोपी...
काठमाण्डु,२७ पुस– कांग्रेसका नेता मिनेन्द्र रिजालले ०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन । उनले त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताएका छन । रिजालले सामाजिक सञ्जालमा लेखेका छन्,...
काठमाण्डु,२७ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सत्तापक्षको नहुने बताएका छन । आज पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले विश्वासको मत दिने पार्टी सत्तारुढ हुने कहाँको व्यवस्था हो आफूले बुझ्न नसकेको...
गोरखा,२७ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् । आज गोरखा महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका छन । उनले भने, ‘कतै राजनीतिक दलबीच बिभाजन...
गोरखा,२७ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् । आज गोरखा महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका छन । उनले भने, ‘कतै राजनीतिक दलबीच बिभाजन...
काठमाण्डु ,२७ पुस -झापामा श्रीमानले लात्तीले हिर्काउँदा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ९ खरबन्दी बस्ने ३६ वर्षीया प्रमिला भुजेल रहेकी छन। मंगलबार साँझ ६ बजेतिर खाना नपकाएको विषयमा श्रीमान -श्रीमतीबीच झगडा भयको र सोही क्रममा उनका ३५ वर्षीय श्रीमान...