लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

२०७९ पुष २७ गते १५:२४

काठमाण्डु,२७ पुस– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका छन । ८७ प्रदेश सभामा सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद आवाश्यक पर्छ । गिरीले...

बागमती प्रदेशको सभामुखमाका लागि सत्ता गठबन्धको तर्फबाट राप्रपाका पाठक उम्मेदवार

२०७९ पुष २७ गते १५:१७

काठमाण्डु,२७ पुस– बागमती प्रदेशमा सभामुखका लागि सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले बताएका छन । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको छ ।...

श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला

२०७९ पुष २७ गते १५:०९

काठमाण्डु ,२७ पुस- नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्। नुवाकोट जिल्लाको ककनी गाउँपालिका २ चित्रेस्थित ३९ वर्षीय काले (माइला तामाङ)को शव फेला परेको हो। तामाङको शव नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा मंगलबारफेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले...

सुदूरपश्चिम प्रदेशको सभामुखमाका लागि सत्ता गठबन्धको तर्फबाट माओवादी केन्द्रका भण्डारीले दिए उम्मेदवारी

२०७९ पुष २७ गते १४:४५

काठमाण्डु,२७ पुस– सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच...

सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलले दिए उम्मेदवारी

२०७९ पुष २७ गते १४:३५

काठमाण्डु,२७ पुस– कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का रहेका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लिला गिरीले गरे दावी पेश

२०७९ पुष २७ गते १४:२४

काठमाण्डु,२७ पुस– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका छन । ८७ सदस्यीय प्रदेश सभा सदस्य रहेको लुम्बिनी...

हामी प्रक्रियावादीका धेरै घेराबन्दीलाई चिरेर यहाँसम्म आइपुगेका हौ: प्रचण्ड

२०७९ पुष २७ गते १४:०७

काठमाण्डु,२७ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सफलतालाई कम आक्न नहुने बताएका छन् । योङ कम्युनिस्ट लिग (वाइसिएल) ले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । प्रचण्डले धेरै खालका घेरा र प्रतिरोध तोडेर सफलता मिलेको पनि...

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक को आजबाट एकीकृत कारोबार सुरू

२०७९ पुष २७ गते १३:४६

काठमाण्डु, २७ पुस -मेगा बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ले आजबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्। यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको छन। पुस ७ गते बसेको दुबै बैंकको छुट्टाछुट्टै वार्षिक...

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन् मल्यार्पण

२०७९ पुष २७ गते १३:३४

काठमाण्डु,२७ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । भण्डारीले आज बुधबार बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा...

बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

२०७९ पुष २७ गते १३:२७

काठमाण्डु,२७ पुस– रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पोवाङका ४२ वर्षका हिकलाल पुन रहेका छन । सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा मंगलबार भीरबाट खसेर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको शव पोस्टमार्टमका...

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

२०७९ पुष २७ गते १३:२१

काठमाण्डु,२७ पुस– मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा० का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन । १०७ प्रदेश सभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि...

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जसपाका नेता सरोज यादवले गरे दाबी पेस

२०७९ पुष २७ गते १२:३९

काठमाण्डु,२७ पुस– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । यादवले ६३ सांसदको समर्थनसहित मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा सरकार बनाउनका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us