अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्छः ज्ञानेन्द्र शाह

२०७९ पुष २७ गते ८:१३

काठमाण्डु, २७ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । वर्तमान राज्यप्रणाली र गणतान्त्रिक व्यवस्थाबाट मुलुक खुसी नभएकाले परिवर्तन गर्नुपर्ने उनले बताए । पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै शाहले व्यवस्था परिवर्तन...

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति

२०७९ पुष २७ गते ८:०४

काठमाण्डु, २७ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्यउपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालिन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक...

लुम्बिनी प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने एमाले र माओवादीको सहमति

२०७९ पुष २६ गते १८:३५

काठमाण्डु,२६ पुस–लुम्बिनी प्रदेशमा प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ । यसअघि एमालेले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, मुख्यमन्त्रीका दाबेदार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान...

कांग्रेस पार्टी निरन्तर रूपमा प्रतिपक्षमा नै रहन्छ: प्रदीप पौडेल

२०७९ पुष २६ गते १८:२३

काठमाण्डु,२६ पुस– काँग्रेसका नेता प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताएका छन । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले विश्वासको मत दिएको...

५ माघमा सभामुखको निर्वाचन हुने

२०७९ पुष २६ गते १७:४७

काठमाण्डु,२६ पुस– प्रतिनिधि सभाको सभामुख चयनका लागि ५ माघ निर्वाचन हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

२०७९ पुष २६ गते १७:३१

काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको प्रप्त गरेका छन । संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट विश्वासको...

सांसदहरूको दस्तखतसहित मत विभाजनका आधारमा भोटिङ हुने

२०७९ पुष २६ गते १७:१८

काठमाण्डु,२६ पुस– प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान हुने भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ...

यो असाधारण समर्थनले मप्रति न्याय भएको महसुस भएको छ: प्रचण्ड

२०७९ पुष २६ गते १७:०४

काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा धेरै दल र सांसदको समर्थन पाउँदा आफूमाथि न्याय भएको महसुस भएको बताएका छन । प्रचण्डले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको पनि बताएका छन...

संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्न प्रतिबद्ध छौं: प्रधानमन्त्री प्रचण्ड

२०७९ पुष २६ गते १६:५४

काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने बताएका छन । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको पनि...

कृषि विकास बैंकको लाभांश घोषणा, नगदर र बोनस कति?

२०७९ पुष २६ गते १६:३७

काठमाण्डु ,२६ पुस- कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई करसहित गरी ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यसबाहेक,...

बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा छ: चित्रबहादुर केसी

२०७९ पुष २६ गते १६:२९

काठमाण्डु,२६ पुस– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा बढेको बताएका छन् । उनले आज (मंगलबार) विश्वासको मतमाथिको प्रस्तावमा छलफलमा सहभागी हुँदै सबै दल सरकारमा जाने र समर्थन गर्ने लहर चलेको भन्दै पूर्व प्रधानमन्त्रीहरूले संसद् विघटन गर्न पाउनुपर्छ भन्ने...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं, तर माग पूरा नभएसम्म प्रतिपक्षमा बस्छौं: श्रेष्ठ

२०७९ पुष २६ गते १६:१३

काठमाण्डु,२६ पुस– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताएकी छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us