काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन । उनले भने, ‘म यसपटक फरक संकल्पका साथ संसदसामु...
काठमाण्डु,२६ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक जारी छ । प्रचण्ड १० पुस सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम...
काठमाण्डु,२६ पुस– कांग्रेसले नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज (मंगलबार) संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले बताएका छन ।b...
काठमाण्डु ,२६ पुस- एनएमबि बैंकका २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०७९ पौष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। एनएमबि बैंकको...
काठमाण्डु,२६ पुस– ४ मंसिरमा भएको चुनावअघि एमाले नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयारी गरेका छन । भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका छन् । आफूले राखेका प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै एकीकृत समाजवादीमा औपचारिक...
काठमाण्डु,२६ पुस– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् । अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने उनले बताएका छन । निर्वाचन अगाडि...
काठमाण्डु,२६ पुस– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले बताएका छन । यसअघि लोसपाको...
काठमाण्डु,२६ पुस– चितवनको भरतपुर महानगरपालिका–२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन । भरतपुर–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७\२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४\२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका छन । अहिले प्रहरी घटनास्थलमा पुगेको छ...
काठमाण्डु,२६ पुस– कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । आज (मंगलबार) बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले यस्तो प्रस्ताव गरेका हुन । तर कांग्रेसका पदाधिकारीबीच एक मत...
काठमाण्डु,२६ पुस– प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । संघीय संसदका महासचिव डा। भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको बताइएको छ । आजको बैठकमा...
काठमाण्डु,२६ पुस– कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले...
काठमाण्डु,२६ पुस– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज बिहान शपथ लिएका छन् । जमकट्टेललाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९ः५० बजे शपथ खुवाएका हुन् । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला...