कृषि विकास बैंकको लाभांश घोषणा, नगदर र बोनस कति?

२०७९ पुष २६ गते १६:३७

काठमाण्डु ,२६ पुस- कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई करसहित गरी ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यसबाहेक,...

बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा छ: चित्रबहादुर केसी

२०७९ पुष २६ गते १६:२९

काठमाण्डु,२६ पुस– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलियो प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने खतरा बढेको बताएका छन् । उनले आज (मंगलबार) विश्वासको मतमाथिको प्रस्तावमा छलफलमा सहभागी हुँदै सबै दल सरकारमा जाने र समर्थन गर्ने लहर चलेको भन्दै पूर्व प्रधानमन्त्रीहरूले संसद् विघटन गर्न पाउनुपर्छ भन्ने...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं, तर माग पूरा नभएसम्म प्रतिपक्षमा बस्छौं: श्रेष्ठ

२०७९ पुष २६ गते १६:१३

काठमाण्डु,२६ पुस– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएकी छन । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरीसहित थारु बन्दीहरु रिहा नभएसम्म आफूहरु प्रतिपक्षमै बस्ने बताएकी छन...

सेयर बजारमा २१.३५ अंकको गिरावट

२०७९ पुष २६ गते १६:०७

काठमाण्डु ,२६ पुस- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । मंगलबार सेयर बजारमा गीरावट आयपनी ७ अर्ब भन्दा बढीको कारोबार भयको छ। मंगलबार २५४ कम्पनीको कारोबार हुँदा...

जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाइँदैन: माधव नेपाल

२०७९ पुष २६ गते १५:५१

काठमाण्डु,२६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा...

राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदाखेरि कसैले पनि हिनताबोध गर्नुपर्दैन: राजेन्द्र लिङ्देन

२०७९ पुष २६ गते १५:२९

काठमाण्डु,२६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्दै अध्यक्ष लिङ्देनले सरकारलाई धन्यवाद दिएका हुन् । उनले भने, ‘राष्ट्र निर्मातालाई सम्मान गरेर...

कांग्रेसले फालेको जाल माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ माछा पर्नेवाला छैन: केपी ओली

२०७९ पुष २६ गते १५:०६

काठमाण्डु,२६ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन । ओलीले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका छन । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी...

देउवालाई ओलीको प्रतिप्रश्न: गुरुजी, २०५८ साल असारमा संसद विघटन तपाईँले गरेको होइन ?

२०७९ पुष २६ गते १४:५५

काठमाण्डु,२६ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद् विघटनबारे घोचपेच चलेको छ । आज (मंगलबार)को प्रतिनिधि सभा बैठकमा ओलीभन्दा अघि बोलेका देउवाले संविधानको रक्षाका लागि प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन बताएका थिए । त्यसक्रममा उनले प्रतिनिधि...

संविधानको रक्षाका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौं: देउवा

२०७९ पुष २६ गते १४:३७

काठमाण्डु,२६ पुस–कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका छन । विश्वासको मत लिदने प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्ष केपी शर्मा ओली...

कांग्रेस सरकारमा सहभागी हुँदैन: देउवा

२०७९ पुष २६ गते १४:२५

काठमाण्डु,२६ पुस– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन । देउवाले भने, ‘नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन । हामी प्रतिपक्षी भूमिकामा...

विश्वासको मत माग्दै प्रचण्डले प्रधानमन्त्री भने: सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउँछु

२०७९ पुष २६ गते १३:५७

काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन । उनले भने, ‘म यसपटक फरक संकल्पका साथ संसदसामु...

प्रचण्डले संसदमा विश्वासको मत लिँदै

२०७९ पुष २६ गते १३:३६

काठमाण्डु,२६ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक जारी छ । प्रचण्ड १० पुस सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us