काठमाण्डु ,७ फागुन- प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक सांसद अरूण चौधरी रिहा भएका छन्। कैलाली कारागारमा रहेका चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा भएका हुन्। प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्। राष्ट्रपति कार्यालयले...
काठमाण्डु,७ फागुन– नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने बताएका छन । आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले...
काठमाण्डु, ७ फागुन– नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो...
काठमाण्डु, ७ फागुन– एमाले अध्यक्ष केपी ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसमा अवसरमा आइतबार शुभकामना दिँदै उनले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको...
काठमाण्डु, ७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त...
काठमाण्डु, ७ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले अब आफू चुप लागेर नबस्न बताएका छन् । ७३औं प्रजातन्त्र दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै ज्ञानेन्द्रले ‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील्...
काठमाण्डु, ७ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वर्तमान सरकार जनताको अवस्ीथा बदल्न प्रतिबद्ध रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै उनले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध...
मनाङ, ६ फागुन– भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम...
काठमाण्डु, ६ फागुन– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । घरेलु मैदानमा जारी लिगमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखको...
काठमाण्डु, ६ फागुन– खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि...
काठमाण्डु, ६ फागुन– एमाले सचिव योगेश भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । पार्टी सम्वद्ध पत्रकारहरुको संस्था प्रेस चौतारीद्वारा शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमालेले खडा गर्ने उम्मेदवार सत्ता गठबन्धनको साझा हुने बताए । वर्तमान सरकार बन्ने बेला प्रधानमन्त्री...
डोटी, ६ फागुन– डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।...