फेरि सरकारको नेतृत्वमा आउन चाहन्छौंः ओली

२०७९ फागुन ७ गते ८:३६

काठमाण्डु, ७ फागुन– एमाले अध्यक्ष केपी ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसमा अवसरमा आइतबार शुभकामना दिँदै उनले नेपाली जनताको एकताबद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको...

आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ: राष्ट्रपति भण्डारी

२०७९ फागुन ७ गते ८:३१

काठमाण्डु, ७ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त...

अब मौन बस्न सक्दिन, राजतन्त्र स्थापना गर्ने बेला आयोः पूर्वराजा ज्ञानेन्द्र

२०७९ फागुन ७ गते ८:२९

काठमाण्डु, ७ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाहले अब आफू चुप लागेर नबस्न बताएका छन् । ७३औं प्रजातन्त्र दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै ज्ञानेन्द्रले ‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील्...

सरकार जनताको अवस्था बदल्न प्रतिबद्ध छः प्रधानमन्त्री

२०७९ फागुन ७ गते ८:२१

काठमाण्डु, ७ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वर्तमान सरकार जनताको अवस्ीथा बदल्न प्रतिबद्ध रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै उनले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध...

बाढी पहिरोले भत्किएको मनाङ जाने सडक अझै बनेन

२०७९ फागुन ६ गते १७:४३

मनाङ, ६ फागुन–  भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम...

नामिबियामाथि नेपालको कीर्तिमानी जित

२०७९ फागुन ६ गते १७:४१

काठमाण्डु, ६ फागुन– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । घरेलु मैदानमा जारी लिगमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखको...

ठीक हुँदैछ चन्द्र भण्डारीको स्वास्थ्य

२०७९ फागुन ६ गते १४:५४

काठमाण्डु, ६ फागुन– खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि...

एमालेले भनेकै व्यक्ति राष्ट्रपति बन्छः भट्टराई

२०७९ फागुन ६ गते १४:४८

काठमाण्डु, ६ फागुन– एमाले सचिव योगेश भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । पार्टी सम्वद्ध पत्रकारहरुको संस्था प्रेस चौतारीद्वारा शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमालेले खडा गर्ने उम्मेदवार सत्ता गठबन्धनको साझा हुने बताए । वर्तमान सरकार बन्ने बेला प्रधानमन्त्री...

डोटीमा जिप दुर्घटना: दुईको मृत्यु, ६ घाइते

२०७९ फागुन ६ गते ११:५९

डोटी, ६ फागुन– डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह–१ महादेव बस्ने ३६ वर्षीय चालक गोबिन्द शाही, र केआइसिंह–२ जारिमभाडी बस्ने बर्ष ४१ का सवार धन बहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।...

दुर्गा प्रसाईंलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने

२०७९ फागुन ६ गते ११:२७

काठमाण्डु, ६ फागुन– एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्ने भएको छ । एमाले प्रदेश नम्बर–१ को शनिबार बिहान बसेको बैठकले प्रसाईंलाई कारबाही सिफारिस गरेको हो । प्रदेश इन्चार्ज राजेन्द्र गौतमले पार्टी नीति र हितविपरीत गतिविधि गरेकाले प्रसार्यंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको जानकारी...

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा भक्तजनको घुइँचो

२०७९ फागुन ६ गते ७:३५

काठमाण्डु, ६ फागुन– प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति...

एमाले विरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ: केपी ओली

२०७९ फागुन ५ गते १८:३५

काठमाण्डु,५ फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले विरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन । उनले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई तोडेर अघि जानुपर्ने बताएका छन । ‘मिसन ग्रासरुट’ नाम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us