काठमाण्डु, २५ पुस– नेकपा माओवादी केन्द्रका नेता शालीकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । जमकट्टेल हाल बागमतीको आर्थिक मामिला तथा योजनामन्त्री छन् । डोरमणि पौडेल मुख्यमन्त्री हुँदा अघिल्लो सरकारमा उनी आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । जमकट्टेल माओवादी केन्द्रको प्रदेशसभा संसदीय दल...
काठमाण्डु, २५ पुस– प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजेका लागि तय भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसद बैठक आह्वान गरेकी हुन् । ज्येष्ठ सदस्यका हैसियतमा राप्रपाका पशुपतिशमशेर जबराले बैठकको...
काठमाण्डु,२४ पुस– अछाममा एक जना पुरुष मृत फेला परेका छन् । अछाममा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका छन । कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए । घटना बरे थप...
काठमाण्डु,२४ पुस– संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च ९सत्तापक्ष वा प्रतिपक्ष० मा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिने भएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘ नेकपा एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं’...
काठमाण्डु,२४ ,पुस– सत्ता गठबन्धन दलको शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै बैठकमा विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुनेछ । बागमती र...
काठमाण्डु,२४ ,पुस– नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बस्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन । उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने...
काठमाण्डु,२४ ,पुस–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा (माओवादी केन्द्र)का अधयक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको हो । प्रधानमन्त्री प्रचण्डले...
काठमाण्डु,२४ पुस– प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी...
काठमाण्डु,२४ पुस– प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् । कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश...
काठमाण्डु,२४ पुस– लुम्बिनी अल स्टार्स टिम जनकपुर रोयल्सलाई ६ रनले पराजित गरी नेपाल टी २० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको...
काठमाण्डु,२४ पुस– बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाण्डुको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन उपप्रधानमन्त्री एवंम् गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन् । सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विशेष टोली परिचालन...
काठमाण्डु,२४ पुस– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन कुनै समस्या नरहेको बताएका छन । प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो...