मुम्बईमा उपचाररत कांग्रेस नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

२०७९ फागुन ५ गते ११:१६

काठमाण्डु,५ फागुन– भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता एवं प्रतिनिधि सभाका सांसद डा चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिने भएको छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिएका छन । काठमाण्डुको...

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु: प्रधानमन्त्री प्रचण्ड

२०७९ फागुन ५ गते ११:०६

काठमाण्डु,५ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन । सरकारलाई राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन...

क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

२०७९ फागुन ४ गते १८:३६

काठमाण्डु,४ फागुन– प्रहरीले क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका छन । उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा...

निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७९ फागुन ४ गते १८:०९

काठमाण्डु,४ फागुन– सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि तत्काल कारबाही नर्गन आदेश दिएको छ । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहा बालेनले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको छ । बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन...

नुवाकोटमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

२०७९ फागुन ४ गते १७:५१

नुवाकोट,४ फागुन– नुवाकोटमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । बट्टार बाट गोर्स्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको त्रिशुली...

अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी

२०७९ फागुन ४ गते १७:२४

 काठमाण्डु,४ फागुन– एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि काठमाण्डुको प्रज्ञा भवनमा मतदान जारी छ । २ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पाँच जना प्रतिस्पर्धामा रहेका छन । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र लोकेश निरौलाको उम्मेदवारी रहेको...

वाम एकता आजको वस्तुगत आवश्यकता हो: झलनाथ खनाल

२०७९ फागुन ४ गते १७:१८

काठमाण्डु,४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन । भारतमा आयोजित कम्युनिस्ट पार्टीको ११ औँ महाधिवेशनमा सहभागी हुन पटना जाने क्रममा सिमरा आइपुगेका नेता खनालले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन । उनले...

राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुनुपर्छ: झलनाथ खनाल

२०७९ फागुन ४ गते १७:१४

काठमाण्डु,४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन । भारतमा आयोजित कम्युनिस्ट पार्टीको ११ औँ महाधिवेशनमा सहभागी हुन पटना जाने क्रममा सिमरा आइपुगेका नेता खनालले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन । उनले...

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएयो

२०७९ फागुन ४ गते १६:३४

काठमाण्डु,४ फागुन– गएराति आफ्नै निवासमा जलेर घाइते भएका कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको छ । चन्द्रको स्वास नलीमा...

जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

२०७९ फागुन ४ गते १६:२९

काठमाण्डु,४ फागुन– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ । विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा...

विप्लवले गरे नेता भण्डारीलाई स्वास्थ्य लाभको कामना

२०७९ फागुन ४ गते १६:१९

काठमाण्डु,४ फागुन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य लाखको कामना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विप्लवले भण्डारीको शिघ्र स्वास्थ्य लाखको कामना गरेका छन । विप्लवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाण्डुको बुद्धनगरमा...

पूर्वी चीनमा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

२०७९ फागुन ४ गते १६:०८

एजेन्सी– पूर्वी चीनको जियाङ्सु प्रान्तमा आज बिहीबार बिहान एक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागी करिब एक घण्टापछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us