काठमाण्डु,२४ पुस– नेपाल वायु सेवा निगमले कोरोना संक्रमण बढेपछि विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । वायु सेवा निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका...
काठमाण्डु,२४ पुस– निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी २५ माघमा हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा...
काठमाण्डु,२४ पुस– लगातार १५ औं पटकको निर्वाचनबाट अमेरिकाको प्रतिनिधि सभाले सभामुख पाएको छ । अमेरिकाको तल्लो सदन ९हाउस अफ रेफ्रिजेन्टेटिभ्स०को सभामुखमा रिपब्लिकन पार्टीका केभिन म्याकक्याथी निर्वाचित भएका छन। यससँगै अमेरिकाको इतिहासमा १५० वर्षभन्दा बढी समययताको लामो गतिरोध पनि अन्त्य भएको छ । क्यालिफोर्नियाका सांसद...
काठमाण्डु,२४ पुस– प्रदेश १ मा एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छन् । गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश...
काठमाण्डु ,२३ पुस- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ। शनिबार प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने...
काठमाण्डु ,२३ पुस- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा लाई लाई सत्तामा कहिले आउने भन्दै प्रश्न गरेका छन्। शनिबार आयोजीत एक कार्यक्रमा बोल्दै ओलीले कांग्रेसका सभापति शेरबादुर देउवा ले अहिलेको सरकारलाई असफल पार्ने प्रयास गरिरहेको आरोप लगाय।...
काठमाण्डु, २३ पुस- नेपाली काँग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने बतायका छन। शनिवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति...
काठमाण्डु, २३ पुस -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्यायउन नदिन अनेकौ खेल खेलिरहेको आरोप लगाएका छन् । ओलीले शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको...
काठमाणडु २३ पुस काठमाण्डु महानगरपालिकाले नगरपालिका भित्रका तीन नमूना विद्यालयलाई ३०/३० लाख रुपैयाँ उपलब्ध गराएको छ। महानगरले चालु आवमा नमूना विद्यालयका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै महानगरले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो।...
काठमाणडु, २३ पुस- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दिननहुने बतायका छन। उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि...
काठमाण्डु ,२३ पुस -एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गलत दिशामा जादैगरेको राजनीति लाइ समयमै हस्तक्षेप गरेर सहि दिशमा ल्याउन सफल भएको बताएका छन् । आज काठमाण्डुमा एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी बनेका बेला व्यक्तिबाद देखापरेको, पार्टीभित्र जटिलता देखापरेको, दक्षिणपन्थी अवसरवाद देखापरेको,...
एजेन्सी, २३ पुस -उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भयको छ । दुर्घटनामा अन्य छ जना बेपत्ता भएका छन् । करिब १०० जाना सवार उक्त डुङ्गा केब्बी राज्यको कोको–बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १००...