काठमाण्डु,२२ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन । आज (शुक्रबार) पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले भने, ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि...
धुम्बाराहीस्थित देउवा निवासमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूसँग देउवाले छलपलल सुरु गरेका हुन । कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएपछि देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन ।...
एजेन्सी– अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको सभामुख चुन्न सकिएको छैन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुनस् निर्वाचित हुन नसकेका हुन् । बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन...
काठमाण्डु,२२ पुस– सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहेने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र...
काठमाण्डु,२२ पुस– उपप्रधान एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन । पौडेलले सरकारले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन । उनले...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको ७ दलीय सरकारलाई समर्थन जनाएको राप्रपालाई विश्वासको मत दिनुअघि देउवाले यस्तो प्रस्ताव गरेका हुन । राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार प्रस्ताव आएपनि त्यस विषयमा कुनै निर्णय नभएको बताएका छन । उनका अनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र...
काठमाण्डु,२२ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास सुरु गरेका छन । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको बताएका छन । १० पुसमा प्रधानमन्त्री नियुक्त...
काठमाण्डु ,२२ पुस- नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा बस्दै छ । धुम्बाराही स्थीत पार्टी सभापति शेरबहादुर देउवाको निवास बस्न लागेको शीर्ष नेताहरूको बैठक केहीबेरमा सुरू हुने छ। बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ...
काठमाण्डु,२२ पुस– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पक्षका वकिलहरूले लामिछाने सांसद हुँदा निवेदकलाई कुनै अपूरणीय क्षति नहुने बताएका छन । नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा लामिछानेको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले रवि सांसद हुँदा निवेदकलाई अपूरणीय क्षति नहुने बताएका छन । वरिष्ठ अधिवक्ता...
काठमाण्डु,२२ पुस– वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन । भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा...
काठमाण्डु,२२ पुस– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ । आज (शुक्रबार) कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा भएको सुनुवाइ सकिएको हो । सुनवाइ सकिएसँगै आजै आदेश जारी गर्ने तयारी...
काठमाण्डु,२२ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको बताएका छन् । एकीकृत समाजवादीले केही निर्णय गरेको छैन । आज शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । तर विश्वासको मत...