काठमाण्डु,२२ पुस– मधेश प्रदेशमा प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्...
काठमाण्डु,२२ पुस– प्रतिनिधिसभाका सभामुखको चुनाव ७ माधमा गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन । उनले भने, ‘यसमा लगभग...
काठमाण्डु,२२ पुस– जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत दिँदैन कि भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् । संसद भवनमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसित कुरा गर्दै उनले यस्तो बताएका...
काठमाण्डु,२२ पुस– संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय संसद्को अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक सुरु भएको...
एजेन्सी– बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको बताएका छन । अध्यक्ष लापोर्टाले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेर बोलेका छन् । उनले दुई पक्षबीच अहिले पनि कुराकानीको सम्भावना समाप्त भइनसकेको बताए । उनले भने,...
एजेन्सी– बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको बताएका छन । अध्यक्ष लापोर्टाले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेर बोलेका छन् । उनले दुई पक्षबीच अहिले पनि कुराकानीको सम्भावना समाप्त भइनसकेको बताए । उनले भने,...
काठमाण्डु,२२ पुस– उपप्रधान उवंम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता...
काठमाण्डु ,२२ पुस -ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको पुस २५ देखि एकीकृत कारोबार सुरु हुने भएको छ । मर्जर पश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएको छ ।२३ मंसिरमा भयको दुबै बैंकको वाषिर्क साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव...
नुवाकोट,२२ पुस– नुवाकोटको पूर्वाधार विकास कार्यालय बजेट कार्यान्वयन निराशाजनक अवस्थामा देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गर्न सफल...
काठमाण्डु,२२ पुस– उपप्रधानमन्त्री एवंम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ संवैधानिक इजलासमा आज (शुक्रबार) सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ । संवैधानिक...
काठमाण्डु,२२ पुस– दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले...
काठमाण्डु,२२ पुस– सरकारको न्यूनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक जारी छ । अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिने तयारी छ । नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवंम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा...