काठमाण्डु,२२ पुस– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटवार्ता गरेका छन । भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको बताइएको छ । भेटमा राजदूत थोम्पसनलाई श्रेष्ठलाई...
काठमाण्डु,२२ पुस– बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको बताएका...
काठमाण्डु,२२ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले कार्यमा युवा विद्यार्थीको भूमिका...
जाजरकोट,२२ पुस– जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा २३ वर्षीया पवित्रा रावत रहेकी छन । घाँस काट्ने क्रममा बादे भीरबाट लडेर रावतको ज्यान गएको स्थानीयले जानकारी दिएका छन । स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुंगा...
काठमाण्डु,२२ पुस– अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स मा विश्व मामिला प्राध्यापकका रूपमा काम गर्ने भएकी छन् । द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरी सकेका छन । उनले फेब्रुअरी १...
काठमाण्डु,२२ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका छन । प्रचण्डले मृतकका आफन्तहरुप्रति समवेदना...
काठमाण्डु, २२ पुस– हिन्दू नेपाली महिलाहरुले आजदेखि स्वस्थानी ब्रतकथा माधव नारायणको पूजा आराधना सुरु भएको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानी ब्रतकथा प्रारम्भ हुने गर्छ । आजदेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । आजदेखि...
काठमाण्डु, २२ पुस– सर्वोच्च अदालतले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता र राहदानीबारे सुनुवाई गर्दैछ । सर्वोच्चको संवैधानिक इजलासमा आज लामिछानेविरुद्ध परेको मुद्दामा सुनुवाई हुन लागेको हो । लामिछानेले एकै समयमा अमेरिकी र नेपाली पासपोर्ट प्रयोग गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको...
एजेन्सी–रूसले युक्रेनसँग युद्धबिराम घोषणा गरेको छ । क्रुकेनविरुद्ध युद्ध थालेको झण्डे एक वर्षपछि पहिलोपटक राष्ट्रपति राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धबिराम गर्न आफ्ना सेनालाई आदेश दिएका हुन् । अर्थोडक्स ईसाइहरुको पर्व क्रिसमसका अवसर पारेर पुटिनले युद्धबिराम घोषणा गरेका हुन् । युद्धबिराम शुक्रबारदेखि लागू भएर ३६ घण्टासम्म...
काठमाण्डु, २२ पुस– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रविरोधी शक्ति राप्रपासँग घाँटी जोड्दा व्यवस्था नै खतरामा पर्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराएका छन् । प्रतिनिधिसभामा १४ सांसद् रहेको राप्रपाले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको थियो । प्रधानमन्त्रीले २६...
पाल्पा, २२ पुस– पाल्पामा गएराति भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । मृतक सबै महिला छन् । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर गएको ग१ख ४९७७ नम्बरको बस रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा दुर्घटना भएको हो । बस सडकबाट ५० मिटर तल भिरमा खसेको प्रहरीेले...
काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै...