काठमाण्डु ,२१ पुस -ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमाप्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मानगर्नुभएको हो । अध्यक्ष ढकालले ग्लोबल...
काठमाण्डु,२१ पुस– आज (बिहिबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे...
काठमाण्डु,२१ पुस-नेपाल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरीकलाई पका्रउ गरेको छ । पका्रउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् । प्रतिक लाई बुधबार दिउँसो कीर्तिपुर...
काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...
काठमाण्डु,२१ पुस– राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका पछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन...
काठमाण्डु,२१ पुस–शेरचनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश...
काठमाण्डु ,२१ पुस- वीहीबार सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । यो मूल्य २०७९ कै उच्च मूल्य भयको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनायको छ। बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख...
काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् । आज (बिहीबार) सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरुसँगको भेटमा प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका छन । माओवादी...
बारा,२१ पुस– बारामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१८ बस्ने ६० वर्षीया किमैना देवी यादव रहेकी छन । सुवर्ण गाउँपालिका– ३ जमुनिया टोल घर भई उनी हाल कलैयामा बस्दै आएकी थिइन् । हिजो बुधबार दिउँसो...
काठमाण्डु,२१ पुस– बागमती प्रदेशमा प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले २५ पुस सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन । शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका...
काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेटबार्ता गरेका छन । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।...
काठमाण्डु,२१ पुस– प्रहरीले चन्द्रगीरी नगरपालिका गुर्जुधाराको यातायात कार्यालयबाट २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप लागेको छ । सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई...