काठमाण्डु,२१ पुस– प्रहरीले मकवानपुरबाट अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाहृबिसे–३ का २१ बर्षका सोम बहादुर बम्जन, सोही ठाउँका ३३ बर्षका दिवस बम्जन, बाहृबिसे–४ का २८ बर्षका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८...
काठमाण्डु,२१ पुस– नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता समिति बनाएको छ । एकीकृत समाजवादीको य वार्ता समितिमा ४ जना सदस्यीय रहेका छन । आज बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल...
काठमाण्डु,२१ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक रहेको बताएकी छन । आज (बिहीबार) काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई...
काठमाण्डु ,२१ पुस -ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापीरुपमा“मेरी उनीलाई स्वस्थ नारी पहलअभियान” सञ्चालनगर्दैछ । बैंकले हरेक प्रदेशमाशुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्कमहिला स्वास्थ्य शिविरको सञ्चालनगर्नेछ ।शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धीविभिन्न सेवाहरु जस्तै...
काठमाण्डु,२१ पुस– क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको आज बिहीबारको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाण्डुले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत...
काठमाण्डु ,२१ पुस -पछिल्लो समय उकालो यात्रामा लागेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनी बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा बन्द भएको छ। यस्तै साताको अन्तिम कारोबा रकम पनी बढेको छ। बिहीबार ५ अर्ब ४...
काठमाण्डु,२१ पुस– नेकपा एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । तर, सरकारमा भने सहभागी नहुने...
काठमाण्डु,२१ पुस– गण्डकी प्रदेशमा प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन । प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले...
काठमाण्डु ,२१ पुस -नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिनेभयको छ। पुस १७ मा बसेको नगर कार्यपालिका बैठकले एकीकरण दिवस मनाउने भन्दै २७ पुसमा सार्वजनिक बिदा दियको नगरपालिकाले जनाएको छ । बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द...
काठमाण्डु,२१ पुस– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै...
काठमाण्डु,२१ पुस–उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक...
काठमाण्डु,२१ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको उनले बताएका छन । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् । उनले पूर्वराजासँग...