एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

काठमाण्डु टुडे २०७९ पुष २१ गते १६:३५ मा प्रकाशित

काठमाण्डु,२१ पुस– नेकपा एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

 १०  पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us