नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिने

काठमाण्डु टुडे २०७९ पुष २१ गते १५:४७ मा प्रकाशित

काठमाण्डु ,२१ पुस -नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिनेभयको छ।

पुस १७ मा बसेको नगर कार्यपालिका बैठकले एकीकरण दिवस मनाउने भन्दै २७ पुसमा सार्वजनिक बिदा दियको नगरपालिकाले जनाएको छ ।

बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बतायका छन।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us