सुनको मूल्य बढेर यो वर्षकै उच्च बन्यो, कतिमा हुँदैछ कारोबार ?

२०७९ पुष २१ गते १३:२२

काठमाण्डु ,२१ पुस- वीहीबार सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । यो मूल्य २०७९ कै उच्च मूल्य भयको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनायको छ। बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउँछु: प्रचण्ड

२०७९ पुष २१ गते १३:२१

काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् । आज (बिहीबार) सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरुसँगको भेटमा प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका छन । माओवादी...

घरको बरण्डामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते

२०७९ पुष २१ गते १३:०७

बारा,२१ पुस– बारामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१८ बस्ने ६० वर्षीया किमैना देवी यादव रहेकी छन । सुवर्ण गाउँपालिका– ३ जमुनिया टोल घर भई उनी हाल कलैयामा बस्दै आएकी थिइन् । हिजो बुधबार दिउँसो...

बागमती प्रदेशमा पुस २५ गतेसम्म सरकार गठन गर्न आह्वान

२०७९ पुष २१ गते १२:५५

काठमाण्डु,२१ पुस– बागमती प्रदेशमा प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले २५ पुस सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका छन । शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका...

प्रधानमन्त्री प्रचण्डले गरे कम्बोडियाको आगलागीमा ज्यान गुमाएका निराकार पाण्डेका बुवासँग भेट

२०७९ पुष २१ गते १२:३१

काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेटबार्ता गरेका छन । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।...

गुर्जुधारा यातायात कार्यालयबाट २६ जना बिचौलियाहरू पक्राउ

२०७९ पुष २१ गते १२:१२

काठमाण्डु,२१ पुस– प्रहरीले चन्द्रगीरी नगरपालिका गुर्जुधाराको यातायात कार्यालयबाट २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप लागेको छ । सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई...

मन्त्रिपरिषदको बैठक जारी

२०७९ पुष २१ गते ११:५४

काठमाण्डु,२१ पुस– मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पुसमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ...

छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चर्को आलोचना

२०७९ पुष २१ गते ११:२४

काठमाण्डु,२१ पुस– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चर्को आलोचना भएको छ । नगर प्रहरीले हिजो बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी गरेका थिए । साँढेलाई...

मन्त्रिपरिषद् बैठक बस्दै

२०७९ पुष २१ गते ११:०३

काठमाण्डु,२१ पुस– मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा सरकारले ल्याउन साझा न्यूनतम कार्यक्रम, समसामयिक समस्या लगायत विविध विषयमा छलफल...

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

२०७९ पुष २१ गते १०:५४

सर्लाही,२१ पुस– सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका–२ का ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेका छन। हिजो बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी।आर।०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर...

ट्याक्टरबाट खसेर पाल्पामा सह-चालकको मृत्यु

२०७९ पुष २१ गते ८:५१

पाल्पा, २१ पुस– पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार बेलुकी निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्याक्टरको ट्रलीमा सवार...

नेपालगञ्जमा दादुराबाट बालकको मृत्यु

२०७९ पुष २१ गते ८:३४

नेपालगञ्ज, २१ पुस– नेपालगञ्जमा दादुराका बिरामी बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ का ३१ महिनाका बालकको मृत्यु भएको हो । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार बालकमा उच्च ज्वरो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us