मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष २१ गते ११:०३ मा प्रकाशित

काठमाण्डु,२१ पुस– मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा सरकारले ल्याउन साझा न्यूनतम कार्यक्रम, समसामयिक समस्या लगायत विविध विषयमा छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us