एकीकृत समाजवादीले वाम एकताका लागि बनायो वार्ता समिति

काठमाण्डु टुडे २०७९ पुष २१ गते १७:३६ मा प्रकाशित

काठमाण्डु,२१ पुस– नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता समिति बनाएको छ ।

 एकीकृत समाजवादीको य वार्ता समितिमा ४ जना सदस्यीय रहेका छन । आज बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us