सभामुख घिमिरेले मलाई त्यही निवास चाहिन्छ भनेपछि…

२०७९ माघ १८ गते ८:४०

काठमाण्डु, १८ माघ– सभामुख देवराज घिमिरेले लेनचौरस्थित सरकारी निवासमा बस्न अस्वीकार गरेका छन् । ५ माघमा सभामुखमा निर्वाचित घिमिरे हालसम्म सरकारी निवासमा सरेका छैनन् । सभामुखका लागि चाहिने सुविधा कम भएको भन्दै उनी निवास सर्न इन्कार गरेका हुन् । निवर्तमान सभामुख अग्नि सापकोटा सोही...

भारत झारखण्डको एक अपार्टमेन्टमा आलगाली, १५ जनाको शव फेला

२०७९ माघ १८ गते ८:३४

एजेन्सी– भारत झारखण्डको एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १५ जनाको ज्यान गएको छ । धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म ११ महिला, दुई बालबालिका र एक पुरूषको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । आगलागी नियन्त्रण र उद्धारको...

माघसम्म न हिउँ, न वर्षा

२०७९ माघ १८ गते ७:५१

पोखरा, १८ माघ– हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन। गाउँबस्ती सुक्खा छन्। डाँडाकाँडा फुस्रा र नाङ्गा। हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ। सिँचाइ...

गृह मन्त्रालयबारे रविलाई केपी ओलीको जवाफ: जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

२०७९ माघ १७ गते १८:३४

काठमाण्डु, १७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । त्यसको जवाफमा एमाले अध्यक्ष ओलीले...

महिनाभित्र पशुपति क्षेत्र सफा गर्न पर्यटनमन्त्री किरातीको निर्देशन

२०७९ माघ १७ गते १८:२८

काठमाण्डु, १७ माघ– संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन । आज (मंगलबार) पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिनुभएको हो । उनले विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक...

नेविसंघमा एकतर्फी नियुक्ति मान्य हुँदैन: शेखर समुह

२०७९ माघ १७ गते १७:४७

काठमाण्डु, १७ माघ– नेपाली विद्यार्थी  संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै  शेखर पक्षका विद्यार्थीले  असन्तुष्टि जनाएको छ । संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको शेखर समुहले बताएको छ । नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले...

आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

२०७९ माघ १७ गते १७:३४

काठमाण्डु ,१७ माघ- कैलालीमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहररीले एक जना पक्राउ गरेको छ। प्क्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारु रहेका छनर थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले आफनै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको...

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

२०७९ माघ १७ गते १७:२८

काठमाण्डु, १७ माघ– क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत निवेदन दिएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । महान्यायाधिवक्ता...

रवि लामिछाने चितवन–२ मा पुन उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसको दाबी

२०७९ माघ १७ गते १६:५३

काठमाण्डु, १७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए हराएर पठाउने चितवन कांग्रेसले बताएको छ । कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि झनै सहज हुने बताएका छन । उनले भने, ‘३२ दिनमा गृहमन्त्री...

रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

२०७९ माघ १७ गते १६:५१

काठमाण्डु ,१७ माघ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। २०७० मै खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर कााठमाण्डु प्रहरी परीसर पुगेका थिए ।तर नागरिकतासम्बन्धी विवादमा...

अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन गर्नुपर्छ: स्वास्थ्यमन्त्री गिरी

२०७९ माघ १७ गते १६:४२

काठमाण्डु, १७ माघ– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन गर्नुपर्ने बताएका छन । आज (मंगलबार) औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने,‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरुको स्वास्थ्य स्थिती पनि राम्रो भएर...

गृह मन्त्रालयका कारण यो गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७ गते १६:३२

काठमाण्डु, १७ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us