नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य

काठमाण्डु टुडे २०७९ पुष २४ गते ११:४६ मा प्रकाशित

काठमाण्डु,२४ पुस– नेपाल वायु सेवा निगमले कोरोना संक्रमण बढेपछि विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

वायु सेवा निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us