पाल्पामा ट्रयाक्टर दुर्घटना,एक जनाको मृत्यु ,चार जना घाइते

२०७९ पुष २५ गते १३:०२

पाल्पा,२५ पुस– पाल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन । मूत्यु हुनेमा रम्भा गाउँपालिका –१, हुँगीका १७ वर्षका विशाल थापा रहेका छन । रम्भा गाउँपालिका–३ स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा आईतबार बेलुकी ७ बजे भएको दुर्घटनामा परि...

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछानेले सम्बोधन गर्ने

२०७९ पुष २५ गते १२:४९

काठमाण्डु,२५ पुस– प्रतिनिधिसभाको आज सोमबार बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सम्बोधन गर्ने जिम्मेवारी दिएको हो । दलको बैठकमा सांसदहरुले उपप्रधान तथा गृहमन्त्री समेत...

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार

२०७९ पुष २५ गते १२:४१

काठमाण्डु,२५ पुस– मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार गरिएको छ । उद्धार भएकामध्ये ६ जना भोलि स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल...

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

२०७९ पुष २५ गते १२:१७

 काठमाण्डु,२५ पुस– नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी केन्द्रको संसद बैठक बस्नु अघि दलको बैठक बोलाएर छलफल गर्न लागेको हो । माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने...

गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु

२०७९ पुष २५ गते ११:५१

काठमाण्डु,२५ पुस– भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको भने अन्य १७ जना घाइते भएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका रहेका छन । मूत्यु हुनेमा...

बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको छ: गभर्नर अधिकारी

२०७९ पुष २५ गते ११:३६

काठमाण्डु,२५ पुस– नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताए । आज (सोमबार) ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका...

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारले थाल्यो पहल

२०७९ पुष २५ गते ११:१९

काठमाण्डु,२५ पुस– मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा...

अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ पुष २५ गते ११:०६

काठमाण्डु,२५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन । प्रचण्डले अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि बताएका छन । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू...

रोकिएको टिपरमा दुई मोटरसाइकल ठोक्किए, दुईको मृत्यु

२०७९ पुष २५ गते ९:१९

सप्तरी, २५ पुस– रोकिराखेको टिपरमा दुईवटा मोटरसाइकल ठोक्किएको छ । खडक नगरपालिका–११ हुलाकी सडक खण्डमा बिग्रिएर रोकिराखेको स१ख ९२८ नम्बरको टिपरमा बा८९प ३२१५ र प्रदेश१–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजनाथ चौधरी र डाक्नेश्वरी...

बागमतीको मुख्यमन्त्री बन्ने भए जमकट्टेल

२०७९ पुष २५ गते ९:०७

काठमाण्डु, २५ पुस– नेकपा माओवादी केन्द्रका नेता शालीकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । जमकट्टेल हाल बागमतीको आर्थिक मामिला तथा योजनामन्त्री छन् । डोरमणि पौडेल मुख्यमन्त्री हुँदा अघिल्लो सरकारमा उनी आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । जमकट्टेल माओवादी केन्द्रको प्रदेशसभा संसदीय दल...

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, १२ जना शीर्ष नेताले सम्बोधन गर्ने

२०७९ पुष २५ गते ८:५३

काठमाण्डु, २५ पुस– प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजेका लागि तय भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसद बैठक आह्वान गरेकी हुन् । ज्येष्ठ सदस्यका हैसियतमा राप्रपाका पशुपतिशमशेर जबराले बैठकको...

अछाममा एक पुरुष मृत फेला

२०७९ पुष २४ गते १८:३७

काठमाण्डु,२४ पुस– अछाममा एक जना पुरुष मृत फेला परेका छन् । अछाममा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका छन । कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए । घटना बरे थप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us