
काठमाण्डु,२४ पुस– अछाममा एक जना पुरुष मृत फेला परेका छन् । अछाममा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका छन ।
कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए । घटना बरे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।