बागमती प्रदेशको सभामुखमाका लागि सत्ता गठबन्धको तर्फबाट राप्रपाका पाठक उम्मेदवार

काठमाण्डु टुडे २०७९ पुष २७ गते १५:१७ मा प्रकाशित

काठमाण्डु,२७ पुस– बागमती प्रदेशमा सभामुखका लागि सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।

राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले बताएका छन । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको छ ।

बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us