सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलले दिए उम्मेदवारी

काठमाण्डु टुडे २०७९ पुष २७ गते १४:३५ मा प्रकाशित

काठमाण्डु,२७ पुस– कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का रहेका छन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us