
काठमाण्डु,२८ पुस– कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
आाज (बिहीबार) बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डे भने, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’