प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

काठमाण्डु टुडे २०७९ माघ १ गते १४:२३ मा प्रकाशित

काठमाण्डु,१ माघ– नेकपा माओवादी केन्द्रका एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन । आज आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

दुर्घटनामा परेकाहरुको उद्दार कार्य चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णय गरेका छन । प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट जाने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us