
काठमाण्डु ,१ माघ- आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार दुर्घटना स्थलबाट हाल सम्म ३२ जनाको शव निकालिएको हो ।
काठमाण्डु बाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।