बस र कार आपसमा ठोक्किंदा एक जानाको मृत्युु

२०७९ माघ २ गते १६:०६

काठमाण्डु २ माघ पश्चिम नवलपरासीमा सोमबार बस र कार ठोक्किंदा एक जानाको मृत्युु भयको छ। मृत्युु हुनेमा कार चालक३५ वर्षीय ईन्द्रमणि पौडेल रहेका छन।मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम ले...

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय पाउने पक्का

२०७९ माघ २ गते १५:४७

काठमाण्डु,२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुने पाउने छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री   पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा...

मन्त्रालय भागवण्डा टुंगियो, एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउँने

२०७९ माघ २ गते १५:२९

काठमाण्डु,२ माघ– सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक...

मन्त्रालय भागबण्डा आजै टुंगिन्छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ २ गते १५:१३

काठमाण्डु,२ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको भागवण्डा आजै टुंगिने बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग लन्च मिटिङ सकाएर बाहिरिँदै गर्दा उनले मन्त्रिपरिषदको भागबण्डा आजै टुंगिने बताएका छन । उनले भने,‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भन्ने प्रश्नमा...

सभामुख पदका लागि बुधबार मनोनयन दर्ता हुने

२०७९ माघ २ गते १४:४८

काठमाण्डु,२ माघ– संघीय संसद सचिवालयले सभामुखको निर्वाचनको सबै तयारी पूरा गरेको छ । मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीका बताएका छन । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुने उनले बताएका छन । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे...

काठमाण्डुबाट आएका फरेन्सिक विज्ञले सुरु गरे पोस्टमार्टमको काम

२०७९ माघ २ गते १४:२८

काठमाण्डु,२ माघ– पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाण्डुबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा.समारिका दाहालले पोखरा आएर शवको परीक्षण सुरु गरेका छन । दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा...

बारामा मोटरसाईकल दुर्घटनामा, दुई जनाको मृत्यु, एक जना घाइते

२०७९ माघ २ गते १४:१७

काठमाण्डु,२ माघ– बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मूत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन । उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा...

गण्डकी प्रदेशमा उपसभामुखको निर्वाचन हुँदै

२०७९ माघ २ गते १३:४५

काठमाण्डु,२ माघ– गण्डकी प्रदेशमा आज (सोमबार) उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी दिएका छन । सभामुख भने यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसकेका...

विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी मृत फेला

२०७९ माघ २ गते १३:३३

खोटाङ,२ माघ– खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता किशोरी मृत भेटीएकी छन । खोटाङ जील्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । हिजो (आइतबार) दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको...

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि दुई जना फरेन्सिक विज्ञलाई पोखरा जाँदै

२०७९ माघ २ गते १३:१२

काठमाण्डु,२ माघ–पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाण्डुबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा जाने भएका छन । नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव फेला परेको छ भने बाँकी चनर जनाको शव फेला नपरेकाले...

मामाले गरे भाञ्जाको खुर्पाले धाँटी रेटेर हत्या

२०७९ माघ २ गते १२:४३

सल्यान,२ माघ– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको खुर्पाले धाँटी रेटेर हत्या गरेका छन् । कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । नातामा उनीहरु मामा भाञ्जा हुन् । हत्या आरोपमा डम्बर पुरीलाई...

चीनको रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु

२०७९ माघ २ गते १२:३३

एजेन्सी– चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जानकारी दिएको छ । यस्तै उक्त विस्फोटमा परी १२ जना हराइरहेका छन् । घटनामा ३४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us