विमला राई परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७९ माघ ३ गते १०:२८ मा प्रकाशित

काठमाण्डु, ३ माघ– एमालेले राष्ट्रियसभा सदस्य विमला पौडेल राई परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।

सत्तारुढ दलहरुबीच एमालेलाई परराष्ट्रमन्त्री दिने सहमति भएको थियो । उनले मंगलबार १ बजे परराष्ट्रमन्त्रीको सथप लिनेछन् । यसअघि विद्या भट्टराईलाई परराष्ट्रमन्त्री बनाउने तयारी भएको थियो ।

अन्तिम समसयमा आएर एमालेले राईलाई परराष्ट्रमा पठाउने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us