काठमाण्डु,४ चैत– राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाण्डुको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । राष्ट्रपति पौडेलले आज (शनिबार) अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्पराको अन्त्य गरेका हुन । कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरेका...
काठमाण्डु ,४ चैत– काठमाण्डु महानगरपालिका–९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मूत्यु हुनेमा सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–९ घर भई हाल काठमाण्डुको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्ने रहेका छन । ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट बस्नेतको शनिबार बिहान...
इलाम,४ चैत– इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । मूत्यु हुनेमा इलाम नगरपालिका–१० की १४ वर्षीया प्रतिक्षा मगर रहेकी छन । इलाम नगरपालिका–१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर देव बहादुर मगरको छोरी प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको...
काठमाण्डु,४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन । आज (शनिबार) सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार...
एजेन्सी– अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जानकारी दिएको छ । गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा...
काठमाण्डु,४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । आज शनिबार बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको एक नेताले जानकारी दिएका छन । राप्रपाका प्रतिनिधिसभामा १४ जना सांसद रहेका छन । तामाङ...
काठमाण्डु,४ चैत– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्वीकार गरेका...
काठमाण्डु,४ चैत– नेपाल पत्रकार महासंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ । महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र...
काठमाण्डु,४ चैत–एमालेका सचिव गोकर्ण विष्टले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको बताएका छन । आज (शनिबार) प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री प्रचण्डले देशभित्र र...
काठमाण्डु,४ चैत– सभामुख देवराज घिमिरेले व्यवसायमैंत्री कानून निर्माणका लागि आफू सधैं तयार रहेको बताएका छन । उनले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने पनि बताएका छन । आज (शनिबार) ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना...
काठमाण्डु,४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक आज शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने नेता हरुले बताएका छन ।...
काठमाण्डु,४ चैत–त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भाली आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आंगीक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको...