काठमाण्डु, ५ चैत- पाल्पामा टिपरको ठक्कबाट एक पुरुषको मृत्यु भएको छ । सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा ६९ वर्षीय होमबहादुर लाम्टाङेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी...
काठमाण्डु, ५ चैत -काठमाण्डुको शंकरदेव क्याम्पसबाट स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा फर्जी मतदान गर्न जाने १० जना पक्राउ परेका छन्। पक्रउ पर्नेमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का १० कार्यकर्ता रहेका छन । उनीहरु फर्जी परिचयपत्र लिएर जवरजस्ती मतदान गर्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको काठमाण्डु...
काठमाण्डु, ५ चैत- प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ । कोशी प्रदेशको नाम पुनस् नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । उनीहरुले प्रदेशको नाम...
काठमाण्डु, ५ चैत- नेकपा एमालेले प्रतिपक्षी बेन्चमा बसेको दिन नै प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएपनि सञ्चारमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकोप्रति आपत्ति जनाएको छ । संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले...
काठमाण्डु, ५ चैत- प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए । पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस...
काठमाण्डु, ५ चैत- नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले बैठकले ४ उपाध्यक्ष...
काठमाण्डु, ५ चैत -नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला सरकारले जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएके रंगशाला बेवारिसे भएर बसेको छ ।...
काठमाण्डु ,५ चैत -नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले सरकारमा जाने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । खतिवडाले कति मन्त्रालय लिएर को९को जाने भन्ने विषयमा...
काठमाण्डु ,५ चैत-नेपाली कांग्रेस संसदीय दल बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकले यस्तो निर्णय गरेको हो ।कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं...
काठमाण्डु, ५ चैत -राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। ...
काठमाण्डु ,५ चैत -नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको दलको बैठकले आज विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्ने बतायको छ। कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत दिने र सरकारमा सहभागी हुने...
काठमाण्डु ,५ चैत- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सपथ सोमबार हुने भएको छ । आज दिउँसो ४ बजे निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।उक्त प्रतिवेदन बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते...