कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाण्डु टुडे २०७९ चैत ५ गते १२:५० मा प्रकाशित

काठमाण्डु ,५ चैत -नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको दलको बैठकले आज विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्ने बतायको छ।

कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us